कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

नोम्पेन्ह – कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उहाँकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको समाचार छ । उहाँहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् । उहाँहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा हुनुहुन्थ्यो । आइतबार बिहान स्थानीय … Continue reading कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते